मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रिय जनमोर्चाका नेताकाे रवि लक्षित आरोप– सहकारीको अर्बौँ रकम ठगी भएको छ

ratopati.com · Sun Oct 04 10:22:06 GMT 2026

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम घिमिरेले सहकारीमा जम्मा भएको अर्बौँ बचत रकम हिनामिना भएको विषयमा प्रश्न उठाएका छन् ।

आइतबार खुलामञ्चमा भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित गर्दै प्रश्न उठाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)