सामाखुशी चोकको पेट्रोल पम्पमा भिषण आगलागी
janaaastha.com
सामाखुशी चोकबाट टोखा जाने टोखा रोडमा रहेको जोगिनी इन्टरप्राइजेजको पेट्रोल पम्पको हातामा आगलागी भएको छ । आज बेलुकी पम्पसँगै पसल रहेको टहरामा आगो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)