मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमत पार्टीको अध्यक्षमा डा. राउत निर्विरोध निर्वाचित

gorkhapatraonline.com · Sun Oct 04 10:26:11 GMT 2026

जनमत पार्टीको अध्यक्षमा पुनः डा. चन्द्रकान्त (सीके) राउत निर्विरोध निर्वाचित हुनु भएको छ ।

पार्टीको वीरगञ्जमा सम्पन्न दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा. राउतको एकल उम्मेदवारी परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)