मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सांस्कृतिक पोशाकको लोभलाग्दो व्यापार

shilapatra.com · Tue Jan 17 00:41:39 GMT 2023

खोटाङकी ४० वर्षीया सुशीला राईले दुई दशकअघि काठमाडौंं आउँदा बिर्सिंदै गएको पहिचान र भित्रिँदै गरेको विदेशी संस्कृति देखिन् । घरको बार्दलीमा बसेर बिनायो मुर्चुङ्गाको धुनमा रमाउँदै तानमा कपडा उन्न व्यस्त उनका औँला काठमाडौं आएपछि रोकिए ।

हातबाट तान छुटेपछि पहिचान छुटेजस्तै लाग्यो उनलाई । भन्छिन्, ‘मेरो पहिचान के हो ? मेरो सांस्कृतिक वेशभूषा, धजुरी/पिचुरी, बिनायो/मुर्चुङ्गा यिनै होइनन् ?’ उनी थप्छिन्, ‘काठमाडौंंमा आएर गाउँका यी सामान बिर्सिएपछि पहिचान नै पो बिर्संदैछु कि भन्ने भान हुन थाल्यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)