मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो गगनजी ?

ratopati.com · Sun Oct 04 10:31:50 GMT 2026

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने आन्दोलन र त्यसपछि आएको गणतन्त्रसँगै किन हाम्रो धर्म साटियो भनेर कांग्रेस सभापति गगन थापालाई प्रश्न गरेका छन् ।

आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको १५ औँ महाधिवेशनको शुभकामना दिँदै नेता चौधरीले थापालाई यस्तो प्रश्न गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)