मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारीमा जनताको अर्बौं रकम ठगी भयो, अर्थतन्त्र डामाडोल बन्यो: घनश्याम न्यौपाने

nagariknews.nagariknetwork.com · Sun Oct 04 10:23:05 GMT 2026

राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले सर्वसाधारणले दुःखजिलो गरेर सहकारीमा जम्मा गरेको अर्बौं रुपैयाँ ठगी भएको बताएका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक महासचिव न्यौपानेले सहकारी ठगी र संकटग्रस्त अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)