आयात प्रतिस्थापनदेखि विश्व बजारसम्म पुगे चीनका उखु काट्ने मेसिन
corporatenepal.com · Sun Oct 04 10:20:57 GMT 2026

झेङझाउ । चीनमा स्वदेशी रूपमा विकसित उखु काट्ने मेसिन (हार्भेस्टर) ले आयातित उपकरणलाई प्रतिस्थापन गर्दै अन्तरराष्ट्रिय बजारमा समेत स्थान बनाउन सफल भएको छ ।
मध्य चीनको हेनान प्रान्तस्थित ‘लुओयाङ चेनहान एग्रिकल्चरल इक्विपमेन्ट टेक्नोलोजी’ले उत्पादन गर्ने हार्भेस्टरले अहिले चीनको उखु काट्ने मेसिन बजारको करिब आधा हिस्सा ओगट्नुका साथै दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकासम्म निर्यात भइरहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)