मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविलाई लक्षित गर्दै जनमोर्चा नेताले सहकारी ठगीको विषय उठाउँदा खुलामञ्चमा हुटिङ

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित गर्दै राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले सहकारी ठगीको विषय उठाउँदा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल काठमाडौंको खुलामञ्चमा हुटिङ भएको छ ।

नेपाली जनताले दुःख गरेर सहकारीमा जम्मा गरेको अर्बौं रुपैयाँ ठगी भएको प्रसंग उठाउँदै न्यौपानेले लामिछानेतर्फ संकेत गरेपछि उपस्थित भीडबाट ठूलो हुटिङ भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)