युक्रेनको राजधानी किभमा लगातार रुसी आक्रमण, जनजीवन अस्तव्यस्त
ekantipur.com · Sun Oct 04 10:34:13 GMT 2026

युक्रेनको राजधानी किभमा लगातार रुसी आक्रमण, जनजीवन अस्तव्यस्त
आइतबार रुसविरुद्धको युद्धमा एक्येबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज किभ पुगेका थिए । उनी किभ ओर्लिएको छोटो समयमै रुसले डिनप्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गर्यो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)