यी हुन् सबभन्दा धेरै घरजग्गा किनबेच भइरहेका ५ ठाउँ
setopati.com · Sun Dec 24 23:44:43 GMT 2023
पछिल्ला दुई वर्ष घरजग्गा कारोबार सुस्ताए पनि अहिले यसमा सुधारको संकेत देखिँदैछ। बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लगेसँगै घरजग्गा कारोबार चलायमान हुन थालेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार देशभर मंसिरमा ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ। यो सबभन्दा पछिल्ल तथ्यांक हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)