कांग्रेस महाधिवेशनमा रेशम चौधरीको प्रश्न: गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो?
nepallive.com · Sun Oct 04 10:38:16 GMT 2026

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने आन्दोलन र त्यसपछि आएको गणतन्त्रसँगै किन हाम्रो धर्म साटियो भनेर कांग्रेस सभापति गगन थापालाई प्रश्न गरेका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको १५ औँ महाधिवेशनको शुभकामना दिँदै नेता चौधरीले थापालाई यस्तो प्रश्न गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)