कांग्रेस महाधिवेशनमा श्रम संस्कृतिको सन्देशः सत्ताको होइन, कामको प्रतिष्पर्धा गरौं
clickmandu.com · Sun Oct 04 10:35:14 GMT 2026

श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच अब ‘सत्ताको नभई कामको प्रतिस्पर्धा’ हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेसजस्तो ऐतिहासिक दललाई विगतका त्रुटि सच्याउँदै नयाँ पुस्ताको भावनाअनुरूप रूपान्तरण हुन आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)