मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : आरेन राई

onlinekhabar.com · Sun Oct 04 10:40:26 GMT 2026

१८ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)