गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?
khabarhub.com · Sun Oct 04 10:40:53 GMT 2026

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई गणतन्त्रसँग धर्म किन साटियो भनेर प्रश्न गरेका छन् । आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले सो प्रश्न गरेका हुन् ।
‘गगन जी आन्दोलनमा हामीले पनि लाठी खायौँ, पानीका बौछार खायौँ, त्यहाँ एउटा अनौठो संयोग छुट्न गयो, १९ दिने आन्दोलनमा गणतन्त्र ल्यायौँ, नेपाली कांग्रेस जिन्दावाद, हाम्रो नेपाल जिन्दावाद, गणतन्त्र नेपाल जिन्दावाद तर, त्यो १९ दिने आन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो गगन जी ?’, चौधरीले प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)