मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापालाई रेशम चौधरीको प्रश्न- गणतन्त्र ल्यायौं, तर गणतन्त्रसँग मेरो धर्म किन साटियो ?

lokaantar.com

नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति गगन थापासँग गणतन्त्र स्थापनापछि पनि थारू समुदायको पहिचान र अधिकार सुनिश्चित हुन नसकेको भन्दै प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले १९ दिने जनआन्दोलनमा आफूहरू पनि सहभागी भएर गणतन्त्र स्थापनाका लागि संघर्ष गरेको स्मरण गरे । उनले गणतन्त्र स्थापनाको आन्दोलनमा टाउकोमा कफन बाँधेर हिँडेका युवा गगन थापा अहिले कांग्रेसको सभापति बनेको भन्दै उनको प्रशंसा पनि गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)