कांग्रेस हल्लाका भरमा होइन, त्याग र संघर्षबाट बनेको पार्टी होः आरेन राई
kathmandupati.com · Sun Oct 04 10:44:09 GMT 2026

काठमाण्डु– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको राजनीतिक विरासत तत्कालीन प्रचार वा हल्लाबाट नभई लामो संघर्ष, त्याग र बलिदानबाट निर्माण भएको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाको आन्दोलनमा कांग्रेसले खेलेको भूमिकालाई स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)