अछामका ११ वर्षीय बालकको भारतमा हत्या, दुवै किड्नी निकालिएको अवस्थामा शव फेला
ratopati.com · Thu Dec 11 22:04:05 GMT 2025

धनगढी। अछामका एक बालकको भारतमा किड्नी निकालेर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ।
ढकारी गाउँपालिका-२, फाटाबगरका ११ वर्षीय प्रकाश सार्की परिवारसँगै भारतको पुनेस्थित हडाप्सर क्षेत्रमा बस्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)