मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेलमा रहेका रनिल विक्रमासिङ्घेलाई श्रीलङ्काका पूर्व राष्ट्रपतिहरूको समर्थन

ratopati.com · Sun Aug 24 19:49:00 GMT 2025

कोलम्बो । श्रीलङ्काकाका तीन पूर्वराष्ट्रपतिले आइतबार जेलमा रहेका पूर्व नेता रनिल विक्रमासिङ्घेसँग एकता प्रकट गरेका छन् । उनीहरूले विक्रमासिङ्घेको कारावासलाई लोकतन्त्रविरुद्धको ‘सुनियोजित आक्रमण’ भन्दै निन्दा गरेका हुन् ।

सन् २०२२ जुलाईदेखि सन् २०२४ सेप्टेम्बरसम्म राष्ट्रपति रहेका विक्रमासिङ्घेविरुद्धका आरोपहरू निरर्थक भएको पूर्व राजनीतिक प्रतिद्वन्द्वीहरूले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)