मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेशम चौधरीको प्रश्न: गणतन्त्रसँगै धर्म र पहिचान किन साटियो गगनजी ?

clickmandu.com · Sun Oct 04 10:53:53 GMT 2026

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाएका छन् ।

आइतबारदेखि काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५औँ महाधिवेशनका क्रममा उनले संविधानमा अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनको पाटो फितलो रहेको भन्दै राज्यको उच्च ओहोदामा थारू समुदायको पहुँचबारे नेतृत्वसँग जवाफ माग गरेका हुन् । चौधरीले लोकतान्त्रिक आन्दोलनमा आफ्नो समुदायको योगदानको स्मरण गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)