मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेशम चौधरीको गगनलाई प्रश्न– ‘गणतन्त्रसँगै मेरो धर्म किन साटियो ?’

reportersnepal.com · Sun Oct 04 10:54:08 GMT 2026

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनपछि गणतन्त्र आए पनि आफूहरूको धर्म र पहिचानमाथि प्रश्न उठेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै चौधरीले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै जनआन्दोलनसँगै धर्म परिवर्तनको विषय कसरी जोडियो भन्ने प्रश्न गरे।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)