मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

khabarhub.com · Sun Oct 04 10:57:24 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर देश निर्माणमा योगदान गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले पुराना गल्तीहरूलाई सच्याएर अब नयाँ पुस्ताले रूपान्तरणको साथ अगाडि बढेर देश निर्माणमा योगदान गर्नुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)