मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा समूहका नेता डम्बर खड्का गगनतिर

nepalviews.com · Sun Oct 04 10:58:18 GMT 2026

काठमाडौं । लामो समय शेरबहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलामका जिल्ला सभापति डम्बर खड्काले १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेसको १५ औं महाधिवेशनमा सहभागी हुन आइपुगेका खड्काले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)