मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

annapurnapost.com · Sun Oct 04 10:51:30 GMT 2026

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक नदेखाएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै चौधरीले अब आधाआधी कपाल फुलेका नेताहरूले भने देश बनाउने आशा रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)