लाभांश सहित हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न अपि पावरले डाक्यो साधारणसभा
arthasansar.com
अपि पावर कम्पनी लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार संस्थाको १९ औँ बार्षिक साधारणसभा फागुन १४ गते मैत्रहल, बानेश्वर ब्याङ्क्वेट थापागाँउ,काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)