मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

kendrabindu.com · Sun Oct 04 11:03:40 GMT 2026

बारा । बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही ठाउँकै १४ वर्षिया चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो । जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुबै किशोरीको शनिबार साँझ डुबेर बेपत्ता भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)