महामारीले स्टारहरुको बढेको बजेट र अहंकार ओरालो लागेको हो ?
baahrakhari.com · Fri Sep 17 00:20:00 GMT 2021
मुम्बई । भारतका ए–ग्रेड स्टारमध्येका एक अहिले फोमो (फियर अफ मिसिङ्ग आउट)को महसुस गरिरहेका छन्, जस्तै यो युगमा ‘द फेमिली म्यान–२’ हेर्न छुटाएमा यो डिजिटल समाजबाट बाहिरिएको जस्तो महसुस गर्नु । भारतका किङ् खान शाहरुखले हालै यो कुराको खुलासा गरेका हुन् ।
चलचित्रका किङ् खान मध्ये एक शाहरुखले पनि अन्ततः डिजिटल प्लेटफर्ममा डेब्यु गर्ने भएका छन् । हालै एउटा ओटीटी प्लेटफर्ममको प्रोमोमा देखिएका उनले आफ्ना समकालीनहरु स्ट्रिमिङ प्लेटफर्ममा प्रवेश गरिरहँदा आफूभने छुटेको महसूस भैरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)