सत्ताको होडभन्दा देश विकासमा प्रतिस्पर्धा गरौँ: महासचिव राई
hamrakura.com · Sun Oct 04 00:00:00 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच कति समय वा कति वर्ष सत्ता चलाउने भन्ने होडबाजीभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै महासचिव राईले राष्ट्र निर्माणका लागि अब सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)