मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

gorkhapatraonline.com · Sun Oct 04 11:13:59 GMT 2026

बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षीया निशा पटेल र सोही ठाउँकी १४ वर्षीया चाँदनी पटेल रहेका छन् । जितिया पर्व मनाउने क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुवै किशोरी शनिबार साँझ डुबेर बेपत्ता भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)