दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन : शिक्षामन्त्री पोखरेल
gorkhapatraonline.com · Sun Oct 04 11:13:31 GMT 2026
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। दशौं खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै उहॅाले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको उल्लेख गर्नुभयो।
‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नु होला, उहॅाले भन्नुभयो, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरुभयो, त्यसैले प्रतियोगिता मात्र मंसिर १६ गतेबाट हो।’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)