मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मान्छे फेरिएर मात्र हुँदैन रहेछ भन्ने यो ६ महिनामा देखियोः राजेन्द्र लिङदेन

nepalpress.com · Sun Oct 04 11:13:41 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश यतिबेला अँध्यारो सुरुङतर्फ प्रवेश गरेको टिप्पणी गरेका छन् । पछिल्लो ६ महिनामा पात्रहरु बदलिए पनि देशको अवस्थामा कुनै सुधार नआएको बरु झनै बिग्रेर गएको उनको भनाइ छ ।

आज काठमाडौंमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिका रुपमा बोल्दै लिङदेनले यस्तो बताएका हुन् । उनले कांग्रेसको १४ औं महाधिवेशनमा आफूले गरेको भाषण सम्झिए । त्यसबेला उनले ‘जनताको नजरमा सबै नेता चोर हुन्’ भनेपछि निकै विवाद भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)