मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फ्राइडे रिलिज: हलहरुमा ‘ह्यारी कि प्यारी’

nepallive.com · Fri Feb 03 00:51:00 GMT 2023

काठमाडौं – डा भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्षपछि निर्माण गरेको चलचित्र ‘ह्यारी कि प्यारी’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ।

फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘अल नेपाल’ प्रदर्शनमा आएको हो। डा कपिल रिजालले निर्देशन गरेको चलचित्रमा जितु नेपाल र शाम्राज्ञी शाह मूख्य भूमिकामा छन्। यस्तै, विजय बराल, लक्ष्मी गिरी लगायत कलाकारको पनि अभिनय छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)