मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

Ujyaaloonline.com · Tue Dec 12 00:51:06 GMT 2023

काठमाण्डाै - १९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह 'डी'मा परेको छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । नेपालले माघ ७ गते न्युजिल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)