ओडीआई सिरिज: नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल आजदेखि
nepalkhabar.com · Tue Apr 02 23:58:43 UTC 2024
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ टोली बीचको तीन खेलको ओडीआई सिरिज आज (बुधबार) देखि सुरु हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)