मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार महासंघको चुनाव आज हुँदै

ekagaj.com · Wed Apr 07 00:29:47 GMT 2021

काठमाडौँ : नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । महासंघमा अध्यक्ष पदमा तीन जना उम्मेद्वार छन् भने बाँकी पदमा दुई प्यानल र स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन् ।

अध्यक्षका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (ओली समूह)का संयुक्त उम्मेद्वार हुन् । यस्तै निर्मला शर्मा भने प्रेस चौतारी (ओली समूह)की उम्मेद्वार हुन् । बुढाथोकीले भने व्यावसायिक पत्रकारको हितका लागि भन्दै स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)