मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धबाबा नजिक भिरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

ratopati.com · Sun Oct 04 11:25:37 GMT 2026

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)