मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ : राजेन्द्र लिङ्देन

kendrabindu.com · Sun Oct 04 11:27:00 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेजस्तो समाज निर्माण अझै हुन नसकेको बताएका छन् ।

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिक दल र शक्तिमा परिवर्तन आए पनि जनताका इच्छा तथा आकांक्षा सम्बोधन हुने गरी काम हुन बाँकी रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)