बिस वर्षदेखि भाडाको टहरामा प्रहरी कार्यालय
gorkhapatraonline.com · Wed Apr 03 00:05:26 UTC 2024

बोमलाल गिरी
नवलपुर, चैत २१ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–५, धौवादीस्थित इलाका प्रहरी कार्यालय, रुद्रपुर २० वर्षदेखि भाडाको टहराबाट सञ्चालन भइरहेको छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा झेल्दै आइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)