दसैँ नजिकिएसँगै न्यूरोडमा देखियो यस्तो दृश्य
ratopati.com · Sun Oct 04 11:30:39 GMT 2026

काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोडमा किनमेल गर्नेको भीड बढेको छ ।
आइतबार दिउँसो न्यूरोड क्षेत्रमा सरसामान खरिद गर्नेको चाप बढ्दा पैदलयात्रीको भीड लागेको थियो । पैदलयात्रीको चाप धेरै भएपछि न्यूरोड क्षेत्रमा सवारीसाधनसमेत जाममा पर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)