मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजादेखि नयाँ पुस्तासम्म अटाउने राष्ट्रिय सहमति गरौं: राजेन्द्र लिङ्देन

nagariknews.nagariknetwork.com · Sun Oct 04 11:21:53 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै देशलाई निकास दिन राजादेखि नयाँ पुस्तासम्म अटाउने नयाँ राष्ट्रिय समझदारी निर्माण गर्न प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकको समस्या व्यक्ति वा सरकार परिवर्तनले मात्र समाधान नहुने भन्दै दलहरूले उत्कृष्ट भनेको व्यवस्था र संविधानमै त्रुटिका चाङ रहेको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)