‘हिजो गो*ली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल, पात्र फेरिए पनि प्रवृत्ति फेरिएको छैन’ : राजेन्द्र लिङ्देन
nagariknews.nagariknetwork.com · Sun Oct 04 11:20:11 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अवस्था जटिल बन्दै गएको भन्दै देश पूर्ण रूपमा ‘लिक’ बाट बाहिर गएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङ्देनले देशमा राजनीतिक तरलता बढाएको भन्दै सबै राजनीतिक दललाई गम्भीर बन्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)