राजादेखि ‘जेन-जी’ सम्म समेटेर नयाँ समझदारी गरौँ: अध्यक्ष लिङ्देन
hamrakura.com · Sun Oct 04 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई वर्तमान राजनीतिक जटिलता र तरलताबाट निकास दिन राजादेखि नवयुवा ‘जेन-जी’ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी कायम गर्नुपर्ने बताएका छन्।
नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले केवल पात्र फेरेर मात्र समस्या समाधान नहुने भन्दै वर्तमान शासन व्यवस्था र संविधानमै गम्भीर त्रुटिहरू रहेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)