कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
ratopati.com · Mon Jun 29 11:43:37 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ ।
सभापति गगन थापाले सोमबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य पदमा र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनयन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)