मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती

gorkhapatraonline.com · Tue Jan 02 00:30:30 GMT 2024

काठमाडौँ, पुस १७ गते ।

मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च कटौती गरिएको जानकारी दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)