रुपन्देहीको देवदहमा गोली प्रहार गर्ने तीन जना व्यक्ति पक्राउ
barnanmedia.com · Sun Oct 04 11:36:17 GMT 2026

रुपन्देहीको देवदहमा गोली प्रहार गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा देवदह नगरपालिका–५ स्थायी वतन भएका वर्ष ४२ को दीपक खरेल भन्ने दुर्गा प्रसाद खरेल, सोही वडाको मितेरी गाउँ बस्ने वर्ष ३८ को कमल शर्मा र वर्ष १८ को अमृत खरेल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)