दसैँ नजिकिएसँगै न्यूरोडमा बढ्यो किनमेल गर्नेको भीड (तस्बिरहरू)
khabarhub.com · Sun Oct 04 11:40:19 GMT 2026

काठमाडौं – दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोड क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ ।
आइतबार दिउँसो न्यूरोडमा सरसामान खरिद गर्न आउनेको चाप उल्लेख्य देखिएको छ । दसैँका लागि कपडा, जुत्ता चप्पललगायत दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड बढेसँगै बजार क्षेत्रमा चहलपहलसमेत बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)