मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्यदर्शन सहकारीमा मिलापत्रका निवेदन बढे, भोटे छुटेपछि पीडितले खोजे जीबी राई

onlinekhabar.com · Mon Jun 08 01:50:38 GMT 2026

२४ जेठ, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसञ्चालक शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ बिगो तिर्ने कबुलपछि ५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न जिल्ला अदालत कास्कीले आदेश गरेको छ ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको समूहसँग मिलेर सहकारीको रकम अपचलन गरेको अभियोगमा १७ करोड ८ लाख रुपैयाँ बिगो माग गरिएका गुरुङ ५ लाख धरौटी बुझाएर बाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)