विमानस्थलमुनि ६४० मिटरको टनेल र जडीबुटी‐तीनकुनेमा फ्लाईओभर, कोटेश्वरमा ‘सिग्नल फ्री’ यात्रा
clickmandu.com · Mon Jun 08 02:00:23 GMT 2026

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले कोटेश्वर चोकको अत्यधिक ट्राफिक जामलाई न्युनीकरण गर्ने उद्देश्यले कम क्षति हुने गरी ‘फ्लाइओभर तथा अन्डरपाससहितको सडक सुधार आयोजना’ अघि बढाउन प्राथमिकतमा राखेको छ ।
कोटेश्वर–जडीबुटी–तीनकुने खण्डको ‘फ्लाइओभर तथा अन्डरपाससहितको सडक सुधार आयोजना’ निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले विभिन्न विकल्पमध्ये ‘टीके–२ आर’ लाई उपयुक्त ठहर गर्दै प्राथमिकतामा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)