पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
khabarhub.com · Sun Oct 04 11:49:44 GMT 2026

बारा – बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही ठाउँकै १४ वर्षिया चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)