थाइल्यान्डको व्यापारिक केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु, ६ घाइते
lokaantar.com · Tue Oct 03 23:44:05 GMT 2023
बैंकक– थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल)मा मङ्गलवार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)