सहकारीको घोटाला नफर्स्याउँदै २ करोड काण्डमा रास्वपा सांसद श्रेष्ठ
annapurnapost.com · Mon Apr 10 00:22:00 GMT 2023
आफू अध्यक्ष हुँदा उक्त सहकारीको झन्डै १ करोड रकम हिनामिना गरेको आरोप उनलाई लागेको छ।
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ आइतबार साथी किसान सहकारी संस्थाको आर्थिक समस्या कसरी सुल्झाउने भनेर छलफलमा थिए। आफू अध्यक्ष हुँदा उक्त सहकारीको झन्डै १ करोड रकम हिनामिना गरेको आरोप उनलाई लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)